ट्राफिक जरिवाना विरुद्ध उजुरी गर्न पाइने

कहिलेकाहीँ अफ्नो गल्ती नै नभई ट्राफिक जरिवानामा पर्न सकिन्छ । त्यस्तो अवस्थामा नियम उल्लंघन नगरेको भए वा जरिवाना सँग चित्त नबुझेको भए उजुरी गर्न सकिने कतार ट्राफिक विभागले जानकारी दिएको छ ।

कसरी गर्ने जरिवाना विरुद्ध उजुरी ?

  • मेट्राश २ एप लग इन गर्नुहोस्  ।
  • Violation service मा जानुहोस ।
  • त्यसपछि violation objection मा जानुहोस ।
  • आफ्नो विवरणअनुसार उजुरी लेखेर submit मा थिच्नुहोस ।
  • उजुरी दर्ता भएको बारे मोबाइलमा म्यासेज आउनेछ ।
  • उजुरी पश्चात उल्लंघन बारे पुन चेकजाँच पछि विभागले खबर गर्नेछ ।

यो पनि पढ्नुहोस :

के हो मेट्राश २ एप ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button