इंडोनेशियालाई हराउँदै नेपाल सेमिफाइनलमा

पाँचौ एसियन फुटबल प्रतियोगिता अन्र्तगतको क्वाटरफाइनल खेलमा नेपालले इन्डोनेशियालाई ३-१ विरुद्ध गोल अन्तरले हराएको छ । जित संगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो राती अल थुमामा स्थित कतार बिकासको टेक्निकल खेल मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान अमिर श्रेष्ठ ले एक र भक्त भण्डारी ले दुई गोल गरेका थिए ।
नेपालले अब २१ अप्रिल मा श्रीलंका संग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
