तेलको भाउ घट्यो

सेप्टेम्बर महिनामा तेलको भाउ घट्ने भएको छ। भोलि १ तारिख आइतबारदेखि लागू हुने गरि पेट्रोलको भाउ १० र डिजलको भाउमा ५ दिरहामले कम हुन लागेको हो।
भाउ घटे सँगै अब सुपर पेट्रोल १.८०, प्रीमियम पेट्रोल १.७० र डिजल १.८५ रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले जनाएको छ।
Qatar Petroleum announces the diesel and gasoline prices for the month of September 2019#QP #QatarPetroleum #Qatar#Fuel #Gasoline #Diesel pic.twitter.com/3DTFNyN3Ao
— Qatar Petroleum (@qatarpetroleum) August 31, 2019
सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो