खाडी समस्याको अन्त्य हुन्छ : अरब संघ प्रमुख

क्यूएनए

अरब लिगका सेक्रेटरी जेनेरल अहमद अबौल घेइतले खाडी समस्याको परिणाम बारे गहिरो अध्ययन हुन केही समय लाग्ने तर यसको अन्त्य पक्कै हुने जिकिर गरेका छन्।

हिजो साँझ अरब मन्त्री परिषदको बैठक पश्चात संयुक्त पत्रकार सम्मेलनमा बोल्दै,अरब लीग का १४८ औं प्रमुख अबौल घेइतले उक्त प्रतिक्रिया दिएका हुन्।

संयुक्त अरब कार्यको विकास तथा सुधार बारे सोधिएको प्रश्नमा जेनेरल घेइतले खाडी समस्या सुधार्न समिति गठन गरिएको र सबै अरब मुलुकमा यसको सहमत निस्कने विश्वास गरेको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button