कतारको बजारमा ट्याक्सी बुक गर्न मिल्ने नयाँ लिमो लाईट ‘लिली’ एप आउँदै

कतारको यातायात बजारमा अर्को ट्याक्सी बुक गर्न मिल्ने एप भित्रिने भएको छ । एक्सप्रेस लिमोजिन कम्पनीले मोवाइल एप सहित ट्याक्सी बूकिङ सेवा संचालनमा ल्याउन लागेको हो । नेपाली लगानी समेत रहेको ‘लिली’ एपले सेवा डिसेम्बर पहिलो साता बाट सुरु हुने कम्पनीले जनाएको छ ।
के हो लिमो लाईट ‘लिली’ एप ?

नविनतम यातायातको जमानामा लिमो लाईट पनि अरु एप जस्तै एउटा सेवादायी एप हो । बजारमा अन्य ट्याक्सी बुक गर्न मिल्ने मोवाइल एप भन्दा यो सेवा सरल तथा यात्रु लक्षित हुनेछ ।
लिमोजिन ड्राइभर लाई पनि हुन्छ फाईदा ?
लिलीले लिमोजिन ड्राइभर हरु लाई अरु कतारका बूकिङ एप भन्दा थोरै कमिसन लिनेहुँदा लिमोजिन ड्राइभर लाई पनि यो एप फाईदा जनक रहनेछ ।
#Limolight #lili
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो