संविधान दिवसमा अमिरको शुभकामना

नेपालको चौथो संविधान तथा राष्ट्रिय दिवसको अवसरमा कतारी अमिर शेख तमिम विन हमाद अल थानीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सो अवसरमा उप अमिर शेख अब्दुल्लाह अल थानले पनि शुभकामना ज्ञापन गर्नुभएको छ।
HH the Amir sends a cable of congratulations to President of the Federal Democratic Republic of Nepal, on the occasion of her country’s National Day. #QNA pic.twitter.com/z7nplWWrav
— Qatar News Agency (@QNAEnglish) September 21, 2019
nbsp;

यसै अवसरमा कतारस्थित नेपाली दूतावासले पनि बिभिन्न संघ सस्था , प्राध्यापक लगायत कतारमा रहेका नेपालीहरु बीच रहेर संविधान तथा राष्ट्रिय दिवस मनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो