इदको अवसरमा दूतावास तीन दिन बन्द रहने

कतार स्थित नेपाली राजदूतावास इस्लाम धर्मावलम्बीहरुको महान चाड इद अल फित्रको अवसरमा तीन दिनका लागि बन्द रहने भएको छ । दूतावासले आफ्नो फेसबुक पेज मार्फत सूचना प्रकाशित गर्दै कार्यलय मे २४ देखि २६ सम्म जम्मा ३ दिन बन्द रहने जानकारी गराएको हो । त्यस्तै अत्यावश्यक सेवाका लागि राजदूतावास सधैझै खुल्ला रहने दुतावासले बताएको छ ।

कोभिड -१९ को संकटको कारणले कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या परेमा एनआरएनए एनसीसी कतारका निम्न फोन नम्बरहरू र ईमेलमा सम्पर्क गर्न सकिनेछ :

फोन:74449592/50129900/70909722
इमेलः nrnancc.qatar2003@gmail.com

https://scontent.fdoh2-1.fna.fbcdn.net/v/t1.0-9/98007118_3412064635489446_1239693871349235712_n.jpg?_nc_cat=104&_nc_sid=110474&_nc_ohc=P3XJZKu_dioAX8S2nIN&_nc_ht=scontent.fdoh2-1.fna&oh=c3529a105ac0fe71a302226d0e6dc868&oe=5EEED71D

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button