पारिवारिक बस्तीमा कामदारको क्याम्प राख्न नपाउने 

२०१० को कानून नम्बर १५ लाई परिमार्जन गर्दै २०१९ को कानून नम्बर २२ अनुसार  पारिवारिक बस्तीमा वरपर  कामदारको क्याम्प राख्न नपाउने नियम  नगरपालिका तथा वातावरण मन्त्रालयले अगाडि ल्याएको छ ।


 

मन्त्रालयले सो कानून उल्लंघन गरेकोे भेटेमा पानी तथा बिजुलीको लाइन काट्ने बताएको छ । त्यस्तै दस हजार देखि पचास हजार रियाल जरिवाना र ६ महिना सम्मको जेल सजाय हुनसक्ने जनाएको छ । 

नियम सरकारी गजेतमा प्रकाशित भए पश्चात कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button