शनिबार देखी तापक्रम घट्ने

आउने शनिवार बाट दोहा लगायत देशको प्राय भूभागमा तापक्रम घट्ने मौसम विभागले जनाएको  छ । सामान्यत अहिले ४० डिग्री सेल्सियस देखि माथिको उच्च तापक्रम मापन भइरहेको छ ।


 

आजको वक्रामा ४४ , मिसाइदमा र अबु सम्रामा ४३ , दोहामा ४२ र अलखोरमा ४१ डिग्री सेल्सियस उच्च तापक्रम रहने विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button