जफत गरिएको सवारी बेचिने

ट्राफिक विभागले जफत गरेकोे सवारी बेच्ने भएको छ ।यसअघि ट्राफिक विभाग कतारले विभिन्न कारणमा तीन वा सो भन्दा बढी महिनाको अन्तरालमा जफत गरिएको सवारी साधनको जरिवाना बुझाएर फिर्ता लान आग्रह गरेको थियो ।

२०१५ को परिमार्जित कानून नम्बर १६ अन्तर्गत धारा ८९ बमोजिम ट्राफिक विभागले यस्तो निर्णय गरेको हो।  ती सवारीहरु आवश्यक प्रक्रिया पश्चात बेचिन लागेको हो ।

 

औद्योगिक क्षेत्र स्ट्रिट नम्बर ५२ मा रहेको सवारी निरीक्षण विभागमा ३ अक्टोबर बाट  दुर्इ हप्तासम्म बेलुका ४ देखी ७ बजे सम्म बेच्नका लागि राखिने विभागले बताएको छ ।

विभागको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button