चिनियाँ राष्ट्रपति सी आज नेपाल जाने, यस्ता छन् नेपालका प्रस्ताव

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ जाँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल जाँन लागेका हुन् ।
उनको भ्रमणका अवसरमा नेपालले एक दर्जन प्रस्ताव तयार गरेको छ । ती प्रस्तावहरु यस्ता छन् ।
२.गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन
३.७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता
४.मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिस्ठान
५.रसुवागढी–केरुङ सडक स्तारोन्नति
८.उत्तर–दक्षिण जोड्ने विराटनगर–किमाथांका–कोशी कारिडोर
९.भैरहवा–कोरला–कालीगण्डकी करिडोर
१०. नेपालगञ्ज–हुम्ला(हिल्सा)–कर्णाली करिडोर
११.पूर्वपश्चिम रेलमार्ग सहुलियत ऋण
१२ .वाणिज्य र पारवाहन क्षेत्रका सन्धि–सम्झौता कार्यान्वयन
गर्न उच्चस्तरीय संयन्त्र
यो समाचार अन्नपूर्ण पोष्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।