दूतावास भोली बन्द हुने

कतारस्थित नेपाली राजदूतावास भोलि बन्द हुने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ औपचारिक नेपाल भ्रमणको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय अनुसार भोलि अक्टोबर १३ तारिख दूतावास बन्द हुने भएको हो।
दूतावासले आज सूचना प्रकशित गर्दै भोलि बिदा रहने र अक्टोबर १४ तारिख सोमबार बाट कार्यालय पुन सञ्चालनमा आउने जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो