अनुमति बिना भेला गर्न नपाउने

संघ संस्था तथा समुदायहरुले गर्दै आएको भेला/बैंठक लगायत चन्दा संकलन जस्ता कार्य बिना अनुमति नगर्न कतार सरकारले बताएको छ । त्यस्ता कार्यहरु यहाँको स्थानीय कानून विपरीत तथा प्रचलन प्रतिकूल हुने हुँदा ध्यानाकर्षण भएको भन्दै कतार सरकारले नेपाली दूतावासमा लिखित जानकारी पठाएको छ ।
पत्रचार अनुसार कुनै किसिमका राजनीतिक , सामाजिक र धार्मिक गतिविधि संचालन नगर्न/नगराउन नेपाली समुदायबीच दूतावासले सावधान गरेकोे छ ।
दूतावासको सूचना :
