श्रम मन्त्री र राजदूत बीच भेटघाट सम्पन्न

कतारी प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालय युसुफ बिन मोहम्मद ओथ्मन र नवनियुक्त नेपाली राजदूत नारद भर्दवाज वाग्ले  बीच भेटघाट  सम्पन्न भएको छ ।

हिजो बिहान श्रम मन्त्रालयको कार्यलयमा भएँको भेटवार्तामा दुर्इ देशबीच सहकार्य गर्दै अघि बढ्ने र नेपाली श्रमिकका समस्या समाधान गर्ने लगायत अन्य विविध विषयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button