तेलको मूल्य बढ्यो

नोभेम्बर महिनामा सुपर तेलको भाउ बढ्ने भएको छ । भोलि १ तारिख शुक्रबारदेखि लागू हुनेगरि सुपर पेट्रोलको भाउमा ५ दिरहामले वृद्धि हुन लागेको कतार पेट्रोलियमले जनाएको छ । यता प्रिमियम पेट्रोल र डिजेलको भाउ भने गत महिनाकै अनुसार यथावत रहनेछ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल १.९०, प्रीमियम पेट्रोल १.७० र डिजल १.८५ रियाल प्रतिलिटर पर्नेछ।
सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो