आजको राडार अपडेट

मोबाइल राडारहरू आज नोभेम्बर ४ तारिक सोमबारको दिन निम्न २२ स्थानमा जडान गरिएको कतार ट्राफिकले जानकारी दिएको छ ।

राडारले सवारीको ओभरस्पीड मात्र नभई सिटबेल्टको प्रयोग,मोबाईल फोनको प्रयोग,गलत साइड बाटको ओभरटेक जस्ता कुराहरुमा पनि निगरानी राख्ने हुँदा सजग रहनुहोला ।
त्यस्तै गाडी गुडिरहेको समयमा समेत नियम उल्लंघन गरेको पत्ता लगाउन सक्ने हाई टेक्नोलोजीको राडार ट्राफिक प्रहरीले आफ्नो सवारीमा राखेर हिड्ने हुँदा सावधानी अपनाउनु होला।