गाँजा सहित हमाद विमानस्थलबाट एक जना पक्राउ

कतारको भन्सार विभागले हमाद विमानस्थल हुँदै गाँजा तस्करी गर्ने प्रयासलाई विफल बनाएको छ ।
विभागले एक भिडियो मार्फत ट्विट गर्दै ३.२५ किलो गाँजा सहित एक एसियन मुलका नागरिकलाई पक्राउ गर्न सफल भएको जानकारी दिएको छ । गाँजा सो व्यक्तिले लगेजमा लुकाएर ल्याउने प्रयास गरेका थिए ।
تمكنت الهيئة العامة للجمارك من إحباط تهريب كمية من مادة المرجوانا المخدرة تزن 3.25 كيلوجرام كانت مخبأة في طرود داخل حقيبة مسافر قادم من دولة آسيوية #جمارك_قطر pic.twitter.com/h4jv5Y3NvD
— جمارك قطر (@Qatar_Customs) November 7, 2019
;
विभागले अवैध सामान ल्याउन रोक गर्दै थुपै्र पटक सावधानी गर्दै आएको छ । देशमा उपलब्ध अत्याधुनिक मेसिनले तस्करीको हाउभाउ तथा प्रकृति सजिलै सँग पत्ता लगाउन सक्ने विभागले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो