कर्नेशमा छापा

द पेनिन्सुला पत्रीका 

दोहा नगरपालिकाले वाणिज्य तथा उद्योग मन्त्रालयको सहयोगमा फुटपाथ पसलेहरुलाई निशाना बनाउँदै छापा मार्ने काम जारी राखेको छ ।

नगरपालिकाको नियन्त्रण विभाग , सरसफाई विभाग , औजार विभाग र सुरक्षा विभाग मिलेर हिजो शुक्रबार कर्नेश क्षेत्र वरपर सो अभियान चलाईएको थियो ।

छापा बाट नियम उल्लंघन गर्ने थुप्रै पसलेलाई पक्राउ गरि उनिहरुको सामान जफत गरिएको छ । मन्त्रालयले ती पसलेलाई आवश्यक कानूनी प्रक्रिया चलाउने बताएको छ ।

स्वास्थ्य कानून उल्लंघन गरि वातावरणलाई असर पुर्याउने अवैध पसलहरु निर्मुल पार्ने यस संयुक्त अभियानको मुख्य उदेश्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button