दूतावासले संविधान दिवस मनाउने

कतारस्थित नेपाली दूतावासले संविधान दिवस मनाउने भएको छ। चौथो  राष्ट्रिय तथा संविधान दिवसको अवसर पारेर दूतावासले आफ्नै प्राङ्गणमा सेप्टेम्बर २० तारिख बिहान ८ बजे बाट कार्यक्रम आयोजना गर्न लागेको हो।

दूतावासले सो कार्यक्रममा प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् कतारस्थित विभिन्न संघसंस्थामा आबद्ध भएका र सम्पूर्ण कतारबासी नेपालीमा हिजो सूचना प्रकाशित गर्दै उपस्थितिका लागि अनुरोध गरेकोे छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button