बिज्ञापन

आजको राडार अपडेट

मोबाइल राडारहरू आज नोभेम्बर  १७  तारिक अाइतबारको दिन निम्न २२ स्थानमा जडान गरिएको कतार  ट्राफिकले जानकारी दिएको छ ।

 

राडारले सवारीको ओभरस्पीड मात्र नभई सिटबेल्टको प्रयोग,मोबाईल फोनको प्रयोग,गलत साइड बाटको ओभरटेक जस्ता कुराहरुमा पनि निगरानी राख्ने हुँदा सजग रहनुहोला ।

त्यस्तै गाडी गुडिरहेको समयमा समेत नियम उल्लंघन गरेको पत्ता लगाउन सक्ने हाई टेक्नोलोजीको राडार ट्राफिक प्रहरीले आफ्नो सवारीमा राखेर हिड्ने हुँदा सावधानी अपनाउनु होला।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button