कतारले आज यमनको सामना गर्दै

कतारमा आयोजना भैरहेको २४ औ अरबियन गल्फ कप अन्तर्गत आज दोस्रो चरणको खेलहरु हुदैछ । समुह ए मा आज ५:३० बजे युएई र इराक बिचको खेल हुदैछ । त्यस्तै बेलुका ८ बजे आयोजक कतारले यमनसंग प्रतिस्पर्धा गर्दैछ ।

यसअघिको खेलमा कतार इराक संग २-० ले पराजित भएको थियो । त्यस्तै यमन पनि युएई संग ३-० ले हारेको छ । दुवै खेल खलिफा अन्तरास्ट्रिय रंगशालामा हुनेछ ।

टिकट कसरी लिने ?

जारी गल्फ कप हेर्न टिकट १०,३० र ५० रियालमा विभाजन गरिएको छ । प्रतियोगिताका लागि अनलाइन टिकट www.gulfcup2019.com र  शौक वकिफ,भिलाजियो मल ,कतारा ,मल अफ कतार र दोहा फेस्टिभल सिटीमा बेलुका ४ देखि राति १० बजे सम्म लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button