दूतावासले गणतन्त्र दिवस मनाउने

कतारस्थित नेपाली दूतावासले गणतन्त्र दिवस मनाउने भएको छ। १२ औं गणतन्त्र दिवसको अवसर पारेर दूतावासले आफ्नै प्राङ्गणमा अर्को बुधबार २९ तारिक बेलुका ३ बजे बाट कार्यक्रम आयोजना गर्न लागेको हो।

दूतावासले सो कार्यक्रममा उपस्थित हुनको लागि सम्पूर्ण कतारबासी नेपालीमा हिजो सूचना प्रकाशित गर्दै आग्रह समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button