सन् २०१७ अगस्ट २१ तारिख।सोमबार।वि.सं. २०७४ साल भदौ ५ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अगस्ट २१ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ ५ गते। सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– औंसी, २४:०३ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– अश्लेषा, १६:४७ बजेउप्रान्त मघा। योग– वरियान्, १०:२९ बजेउप्रान्त परिघ। करण– चतुष्पद, १२:५१ बजेदेखि नाग, २४:०३ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कर्कट, १६:४७ बजेउप्रान्त सिंह।
दोहामा सूर्योदयः ०५:०९ बजे र दोहामा सूर्यास्तः १८:०४ बजे हुनेछ ।
राहुकालः ६:४९ देखी ८:२५ बजे सम्म । शुभ मुहूर्त : ६:१८ देखी ७:१२
दोहा को मौसम
आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३४ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.०० कतारी रियाल रहेको थियो ।
