हवाई प्रदर्शन हुने (तालिका सहित)

कतारको राष्ट्रिय दिवसका कार्यक्रमहरु आज देखि सुरु हुँदैछ । दिवसको मुख्य स्थान डर्ब अल साई आज खुल्दैछ । यसै अवसरमा कतार एयर स्पोर्ट्स कमिटीले देशको विभिन्न स्थानमा हुने हवाई प्रदर्शनको अवलोकन गर्न सबैलाई निम्तो दिएको छ ।

कतारको झण्डा सहित आकाशबाजीको प्याराग्लाइडिङ प्रदर्शन आज ४ देखि ६ बजे सम्म एस्पायर पार्कमा चल्नेछ ।

अन्य दिनको तालिका

डिसेम्बर १३ (शुक्रबार) – दोहाको कर्नेशमा हवाई प्रदर्शनको रिहर्सल ।

डिसेम्बर १५ (आइतबार) – बेलुका ४ देखि ६ बजे सम्म दर्ब अल साई ।

डिसेम्बर १७ (मङलबार) – कतारामा बेलुका ४ बजे ।

डिसेम्बर १८ – कर्नेशमा भब्य उत्सव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button