बिज्ञापन

वरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन

वरिष्ठ कलाकार दीपक क्षेत्री आफ्नै निवासमा मृत भेटिएका छन् । क्षेत्री डिल्ली बजारस्थित आफ्नै कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीका प्रहरी निरीक्षकले जानकारी दिएको छन्।

उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमको लागि पुर्‍याइएको छ। लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।

उनको अभिनय रहेको पछिल्लो चलचित्र  ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको अभिनय छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button