‘नेशनल डे’ मा दुई दिन सरकारी बिदा

क्युएनए
राष्ट्रिय दिवसको अवसारमा कतार सरकारले दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । बिदा बुधबार र बिहिबार हुने र आइतबारदेखि कार्यालय खुला रहने अमिरी दिवानले घोषणा गरेको छ ।

निजी क्षेत्रमा भने भोलि बुधबार बिदा दिएर बिहीवार ओभरटाईम दिन सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो