एसियन आप्रवासी फुटबल प्रतियोगिता जनवरी ९ देखि सुरु हुने

कतार फुटबल एसोसिएसन (क्युएफए) को आयोजनामा आठौ एसियन आप्रवासी फुटबल प्रतियोगिता जनवरी ९ देखि सुरु हुने भएको छ । आज भएको ड् कार्यक्रममा खेल तालिका र समुह विभाजन गरिएको थियो । यस वर्ष केही पुराना र केही नयाँ अनुहारका खेलाडी टिममा रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल बंगलादेश विरुद्ध १६ जनवरीको दिन बेलुका ८ बजे मर्खिया रंगशालामा खेल्दैछ ।
यस वर्ष टिमको व्यवस्थापन, प्रशिक्षक र खेलाडीहरूको नाम सूची :-
अध्यक्ष – सन्जिव रानाभाट
प्रथम उपाध्यक्ष – राजन श्रेष्ठ
दित्तिय उपाध्यक्ष – राजाराम बानिया
सदस्यहरू – सौजन भट्टराई (मिडिया)
– मनोज रानाभाट (मेडिकल)
– बिबेक रानाभाट (लेखापाल)
सल्लाहकार – श्याम भुषाल
टिम म्यानेजर – शिव रानाभाट
प्रशिक्षक – सन्जिव वाइबा
प्राविधिक प्रशिक्षक – कृष्ण राइभाट
सहायक प्रशिक्षक – राकेश श्रेष्ठ
खेलाडीहरु :-
अर्जुन सुब्बा (टिम क्याप्टेन) – स्ट्राइकर
पूर्ण दनुवार (उप क्याप्टेन) – डिफेन्डर
जश बहादुर राई – मिडफील्डर्स
रन्जित न्यौपाने – डिफेन्डर
रोशन लिम्बु – डिफेन्डर
सञ्जय मन्डल – डिफेन्डर
तेज नारायण लिम्बु – डिफेन्डर
सुमन लिम्बु – डिफेन्डर
बिकास प्रधान – डिफेन्डर
प्रेम सिन्जाली – डिफेन्डर
दिनेश शाही – डिफेन्डर
भरत धिताल – डिफेन्डर
लबिन माझी – डिफेन्डर
सलमोन कार्की – मिडफील्डर्स
भक्त भण्डारी – मिडफील्डर्स
सुजन लिम्बु – मिडफील्डर्स
सयन्सु भुषाल – मिडफील्डर्स
अविशेक कार्की – मिडफील्डर्स
दिनेश राई – मिडफील्डर्स
राजकुमार चौधरी – मिडफील्डर्स
राकेश सापकोटा -मिडफील्डर्स/ स्ट्राइकर
सचिन सेढाई – स्ट्राइकर
पूर्ण थामी – गोलरक्षक
बसन्त तमाङ – गोलरक्षक
समुह ए
नेपाल,भारत,इन्डोनेशिया,फिलिपिन्स ,द. कोरिया,बङलादेश
समुह बी
लेबनान,श्रीलन्का,मलेशिया,जापान,प्यालेस्टाइन, जोर्डन
