विदेशमन्त्री इरान भ्रमणमा
कतारका विदेशमन्त्री तथा उपप्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरेह्मान अल थानीले इरानका राष्ट्रपति हस्सन रोउहनी संग भेटघाट गर्नुभएको छ ।
भेटघाटमा पछिल्लो खाडी क्षेत्रको अवस्था,विशेषगरी इरानमा हालको गतिविधि र त्यहाँको सुरक्षाका लागि
शान्तिपूर्ण उपाय लगायतको बारेमा छलफल भएको छ ।
छिमेकी राष्ट्रको नाकाबन्दीको समयमा इरानले २४ घण्टा भित्र कतारलाई खाद्यान्न समाग्री उपलब्ध गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो