अमिर र ट्रम्पबीच टेलिफोन वार्ता
अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबार बेलुका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसंग टेलिफोनमा कुराकानी गर्नुभएको छ ।
HH the Amir held a telephone conversation with U.S. President, and discussed developments in the region, especially in Iraq, and ways to reduce tensions to ensure security and stability. The conversation also dealt with strategic bilateral relations and ways to develop them. #QNA pic.twitter.com/mqjTROlOuD
— Qatar News Agency (@QNAEnglish) January 7, 2020
फोनको क्रममा दुई राष्ट्र बिच खाडी क्षेत्रमा भैरहेको गतिविधि ,विशेषगरि इराकमा भएको पछिल्लो घटना र शान्तिपुर्ण सुरक्षाको लागि आवश्यक पहलको बारेमा छलफल भएको छ ।
त्यस्तै दुई राष्ट्र बिचको सम्बन्ध र त्यसलाई थप विस्तार गर्ने विषयमा पनि कुराकानी भएको छ ।