बिज्ञापन

स्याङ्जा सहयोग समाजले रक्तदान कार्यक्रम गर्ने

स्याङ्जा सहयोग समाज कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम जनवरी १७ तारिखका दिन बिहान ८  देखि १२ बजे सम्म हमाद हस्पिटलको ब्लड डोनेसन युनिटमा आयोजना हुनेछ।

यसैबिच समाजले सूचना जारी गर्दै रक्तदान गर्न चाहने ईच्छुक महानुभावहरुलाई आमन्त्रण समेत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button