बिज्ञापन

आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता आज देखि सुरु हुँदै

कतार फुटबल एसोसिएसन (क्युएफए) को आयोजनामा आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता आज देखि सुरु हुँदैछ । प्रतियोगितामा यस वर्ष १२ राष्ट्र सहभागी छन् ।

आजको उद्घाटन  खेल बेलुका ८ बजे मर्खिया स्टेडियममा इन्डोनेशिया र दक्षिण कोरिया बिच हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेल बंगलादेश विरुद्ध १६ जनवरीको दिन बेलुका ८ बजे मर्खिया रंगशालामा खेल्दैछ ।

 

समुह ए                                                                           

नेपाल,भारत,इन्डोनेशिया,फिलिपिन्स ,द. कोरिया,बङलादेश
समुह बी 

लेबनान,श्रीलन्का,मलेशिया,जापान,प्यालेस्टाइन, जोर्डन

यस वर्ष टिमको व्यवस्थापन, प्रशिक्षक र खेलाडीहरूको नाम सूची :-

अध्यक्ष – सन्जिव रानाभाट
प्रथम उपाध्यक्ष – राजन श्रेष्ठ
दित्तिय उपाध्यक्ष – राजाराम बानिया
सदस्यहरू – सौजन भट्टराई (मिडिया)
– मनोज रानाभाट (मेडिकल)
– बिबेक रानाभाट (लेखापाल)

सल्लाहकार – श्याम भुषाल

टिम म्यानेजर – शिव रानाभाट
प्रशिक्षक – सन्जिव वाइबा
प्राविधिक प्रशिक्षक – कृष्ण राइभाट
सहायक प्रशिक्षक – राकेश श्रेष्ठ

खेलाडीहरु :-
अर्जुन सुब्बा (टिम क्याप्टेन) – स्ट्राइकर
पूर्ण दनुवार (उप क्याप्टेन) – डिफेन्डर
जश बहादुर राई – मिडफील्डर्स
रन्जित न्यौपाने – डिफेन्डर
रोशन लिम्बु – डिफेन्डर
सञ्जय मन्डल – डिफेन्डर
तेज नारायण लिम्बु – डिफेन्डर
सुमन लिम्बु – डिफेन्डर
बिकास प्रधान – डिफेन्डर
प्रेम सिन्जाली – डिफेन्डर
दिनेश शाही – डिफेन्डर
भरत धिताल – डिफेन्डर
लबिन माझी – डिफेन्डर
सलमोन कार्की – मिडफील्डर्स
भक्त भण्डारी – मिडफील्डर्स
सुजन लिम्बु – मिडफील्डर्स
सयन्सु भुषाल – मिडफील्डर्स
अविशेक कार्की – मिडफील्डर्स
दिनेश राई – मिडफील्डर्स
राजकुमार चौधरी – मिडफील्डर्स
राकेश सापकोटा -मिडफील्डर्स/ स्ट्राइकर
सचिन सेढाई – स्ट्राइकर
पूर्ण थामी – गोलरक्षक
बसन्त तमाङ – गोलरक्षक

खेल तालिका  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button