बिज्ञापन

उत्तरपश्चिमी वायुको प्रभाव पर्दा चिसो बढ्याे

देशभर उत्तरपश्चिमी वायुको प्रभाव पर्दा चिसो बढेको छ । आज मेसाइद र तुरेनामा ११ तथा दोहामा १४ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम विभागले निरन्तर रुपमा चलेको उत्तरपश्चिमि वायुले मौसम चिसो भएको जनाएको छ ।

कतारमा सबैभन्दा बढी जाडो हुने महिना पनि जनवरी हो ।

आज बेलुका ६ बजे सम्मको मौसम केही बदली भै चिसो रहने र देशको प्राय भागमा कडा हावाहुरी चल्ने विभागले आफ्नो दैनिक रिपोर्टमा बताएको छ ।

विभागको पछिल्लो रिपोर्ट अनुसार कडा हावा संगै चिसो मंगलबार सम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button