जाडो अझै बढ्ने

कतारमा जाडो अझै बढ्ने भएको छ । मौसम विभागले आज एक रिपोर्ट सार्वजनिक गर्दै आउने दिनहरुमा जाडो विशेषगरि राती र बिहानको समयमा बढी रहने बताएको हो । यस समयमा न्यूनतम तापक्रम दक्षिणी भुभागमा १० डिग्री सेल्सियस भन्दा तल झर्ने विभागले जनाएको छ ।
त्यस्तै मंगलबार र बुधबार मौसम हल्का देखि पुरै बदली भै कडा हावाहुरी संगै हल्का वर्षा पनि हुनसक्ने विभागले अनुमान गरेको छ ।
إستمرار الموجة الباردة خلال الأيام القادمة وفرصة لأمطار متفرقة على بعض المناطق. #قطر
Cold spell expected to continue during coming days and a chance of scattered rain in some areas. #Qatar pic.twitter.com/ihA5Tfrt3h
— أرصاد قطر (@Qatar_Weather) January 13, 2020
विभागले बुधबारसम्म समुन्द्री गतिविधि नगर्न र पछिल्लो मौसम अपडेटका लागि आफ्नो आधिकारिक समाजिक संजाल फलो गर्न पनि आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो