लुसेल बुलभार्डमा आजदेखि सवारी गुड्ने

लुसेल बुलभार्डको मुख्य सडकमा सवारी गुड्ने भएको छ ।
आज राति १० बजे देखि सवारी गुड्न दिने भन्दै त्यहाँको व्यवस्थापन समिति सूचना जारी गरेको छ । विश्वकप सुरु भएसंगै उक्त सडक पैदलमार्गमा परिणत गरिएको थियो ।
साढे एक किलोमिटर सडकखण्ड प्रतियोगिताको बेला पर्यटको लागि मुख्य आकर्षकको केन्द्र बनेको थियो ।सोही सडकमा विश्वकप विजेता अर्जेन्टिनाले विजयी र्याली समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
6
मनपर्यो
27
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो