कतारले कार चार्ज गर्ने स्टेसनको उद्घाटन गर्यो

कतारले पहिलो पटक कार चार्ज गर्ने स्टेसनको उद्घाटन गरेको छ।ग्रीन कार अभियान अन्तर्गत कतार खानेपानी तथा बिजुली संस्थान (करहामा) ले तर्षीद को प्रस्तुतिमा कह रमा अवर्नेस पार्कमा हिजो उक्त स्टेसनको उद्घाटन गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button