कतार प्रहरीमा १७९ जना नेपाली भर्ती

अब कतारमा पनि नेपालीले प्रहरीको भूमिका पाउने भएका छन् । कतार प्रहरीको तीनमहिने आधारभुत तालिम एक सय ७९ जना नेपालीले बिहिबार सकेको छन् । उनीहरुलाई यहाँको आन्तरिक मन्त्रालयकले कार्यक्षेत्र तोकेर खटाउनेछ । यो समाचार हिजको कान्तिपुर दैनिकमा छ ।
कतारले नेपालीहरुलाई प्रहरी सेवामा भनार्म गर्ने निति भर्खरै लिएको हो । छनोट भने नेपालका पाँच म्यानपावर कम्पनीमार्फत गरिएको छ । उनीहरुलाई कतारमा काम गर्न वैदेशिक रोजगार विभागले श्रमस्वकिृति दिएको छ । नेपाली दुततावासका अनुसार कतारको आन्तरिक मन्त्रालयले कादार ल्याउने सबै प्रक्रिया पुरा गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो