चीनबाट पहिलो चरणको स्वास्थ्य समाग्री कतार आईपुग्यो

कयुएनए
अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा कतार अमिरी फोर्सले चीन बाट स्वास्थ्य समाग्री तथा उपकरण कतार ल्याएको छ । उद्योग तथा बाणिज्य मन्त्रालयको समन्वयमा बजारमा अभाव हुन नदिन पहिलो चरणमा कोरोना भाइरसको औषधि तथा अन्य स्वास्थ्य समाग्रीको ल्याएको हो ।
According to the directives of HH the Amir, the Amiri Qatari Air Force, is carrying out its first flights via its strategic tankers to the People’s Republic of China to bring the first shipments of medical supplies to secure the needs of the local market #QNA pic.twitter.com/K31UzCUqFq
— Qatar News Agency (@QNAEnglish) March 26, 2020