नेपालमा फेरि अर्को युवतीमा देखियो कोरोना, संक्रमितको संख्या ५ पुग्यो

नेपालमा फेरि अर्को युवतीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

संक्रमण बागलुङकी युवती बेल्जियमबाट चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल गएकी थिइन । यसअघि एक जना १९ वर्षीया किशोरीमा पनि कोरोना भाइरस देखिएको थियो । यी दुवै कतार ट्रान्जित हुँदै नेपाल गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button