आज थप २८ जनामा भाइरस देखियो ,एकको मृत्यु

कोरोना भाइरस बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको छ । ५७ वर्षीय एक बंगलादेशी नागरिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप २८ जनामा भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५९० पुगेको छ । त्यस्तै हालसम्म ४३ जना निको भएर घर फर्किएका छन् भने जम्मा १६५८२ जनाको जाँच भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronaviruson in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/YxZM5Yy0iS
— وزارة الصحة العامة (@MOPHQatar) March 28, 2020