कोरोना भाइरस : आज थप ५९ जनामा भाइरस देखियो

आज थप ५९ जना नयाँ कोरोना भाईरस संक्रमित भेटिएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ६९३ पुगेको छ । कुल २००५८ जनाको जाँच गरिएकोमा ५१ जना निको भएर घर फर्किएका छन् भने १ जना को मृत्यु भएको छ ।

यो पनि पढौ
जमघट गरे तीन वर्ष जेल,दुई लाख जरिवाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो