"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

निजी क्षेत्रका कामदारले ६ घण्टा मात्रै काम गर्न पाउने

मन्त्री परिषदले आयोजना गरेको भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा प्रधानमन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले आज छलफल गर्नुभएको छ ।


भोलि बाट लागू हुने गरि छलफल बाट भएका मुख्य निर्णयहरु :

१.निजी क्षेत्रका ८० प्रतिशत कामदारले घर बाटै काम गर्नुपर्ने ।
२. बाँकीले बिहान ७ देखि दिउँसो १ बजे सम्म मात्र काम गर्न पाउने । (फुड स्टोर,फार्मेसी,रेस्टुरेन्ट,डेलिभरीका कामदार बाहेक)
३.  सरसफाई कम्पनीको घरको सेवा तत्कालका लागि बन्द गरिने ।
४. सवारीले क्षमता भन्दा आधा मात्रै कामदार बोक्ने ।

सैनिक, सुरक्षा गार्ड,कुटनितिक मिसनका कर्मचारी,स्वास्थ्य क्षेत्र,तेल तथा ग्यास,देशको मुख्य परियोजनाका कामदारमा यो नियम लागू नहुने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button