आज थप ३९२ जनामा भाइरस देखियो

आज नयाँ ३९२ जना कोभीड-१९ (कोरोना भाइरस) संक्रमित भेटिएको छ भने ९ जनालाई निको भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ४१०३ पुगेको छ ।
हालसम्म ४१५ जना निको भएर घर फर्किएका छन् भने कुल ५६३८१ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ७ जनाको मृत्यु भएको छ । नयाँ केहि संक्रमित विभिन्न देशबाट आएकाहरु हुन् भने बाँकि पुरानो बिरामी बाट संक्रमण भएका स्थानिय र आप्रवासी नागरिक रहेका छन् ।
सरकारले ल्याब केन्द्र बढाएर परिक्षण तिब्र गरेपछि केहि दिन यता देखि संक्रमितको संख्या उच्च देखिएको हो ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/2o8n90Yojz
— وزارة الصحة العامة (@MOPHQatar) April 16, 2020
यो पनि पढौ
तलब नपाए,खान र बस्न समस्या भए कहाँ उजुरी गर्ने ?