होम डेलिभरी बाहेक अन्य सेवा बन्द गर्न सरकारको निर्देशन

रेस्टुरेन्ट र क्याफेलाई होम डेलिभरी सेवा बाहेक अन्य सेवा बन्द गर्न सरकारले निर्देशन दिएको छ । कोरोना भाइरस विरुद्ध अपनाईएका सुरक्षाका माध्यम अन्तर्गत मन्त्रालयले आज यस्तो निर्णय गरेको हो ।
In line with previous decisions and procedures, restaurants and cafes have been allowed to operate by only processing delivery orders according to the outlined procedures. #Qatar #YourSafetyIsMySafety pic.twitter.com/GNPoRhnXQq
— وزارة التجارة والصناعة (@MOCIQatar) April 21, 2020
मन्त्रालयले अर्को सुचना जारी नहुन्जेल सम्म देशभरका रेस्टुरेन्ट र क्याफेहरुले ढोका बन्द गर्नुपर्ने र बाहिर ग्राहकलाई जम्मा हुन नदिन बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो