आईतवार कतारमा हल्का बर्षा को सम्भावना

कडा हावाहुरीका साथ कतारका केही स्थानमा आज नभए भोली आईतवार हल्का बर्षा हुन सक्ने यहाँको मौसम पूर्वानुमानले अनुमान गरेको छ ।

साथै सोमबार पछी कडा हावाहुरी को गती ३५ क्नोत्स सम्म पुग्नेछ, समुन्द्री छाल् १२ फीट माथि सम्म उत्तर तर्फ रहने छ। त्यसपछी मौसम बिस्तारै सफा हुँदै जाने कतारको मौसम बिभागले जनाएको छ । साथै शाखाले यो समयमा समुन्द्रिक कृयाकलाप नगर्न पनि भनेको छ ।

आज दोहाको तापक्रम १० °c देखी २३ °c सम्म रहने छ।


कतारका अरु धेरै  समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button