बिज्ञापन

भारतीय अभिनेता इरफान खानको निधन

बलिवुड अभिनेता इरफान खानकाे निधन भएकाे छ । पछिल्लाे केही दिनदेखि इरफानकाे स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे ।  क्यान्सर रोगबाट पीडित अभिनेता खनालको उपचारको क्रममा निधन भएको  निर्देशक शूजित सरकारले ट्वीट गर्दै जानकारी दिएका हुन् ।

खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

इरफान खानले आफ्नाे अभिनय काैशलका कारण बलिवुडमा मात्रै नभए र हलीवुडमा समेत छुट्टै छाप छाेडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button