आज अक्टोबर १५ तारिख। आइतबार। असोज २९ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर १५ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज २९ गते। आइतबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– एकादशी, २६:०६ बजेउप्रान्त द्वादशी। नक्षत्र– अश्लेषा, ८:४७ बजेउप्रान्त मघा। योग– शुभ, २३:५८ बजेउप्रान्त शुक्ल। करण– वव, १४:५२ बजेदेखि वालव, २६:०६ बजेउप्रान्त कौलव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कर्कट, ८:४७ बजेउप्रान्त सिंह।
दोहामा सूर्योदयः०५:३२ बजे र दोहामा सूर्यास्तः १७:०६ बजे हुनेछ ।
राहुकालः १५:३७ देखि १७:०२ बजे सम्म । शुभ मुहूर्त : १२:४५ देखि १४:११
दोहा को मौसम
आजको उच्च तापक्रम ३७ डिग्री र न्युनतम तापक्रम २८ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ६८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ८४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५१.०० कतारी रियाल रहेको थियो ।