नेपाल पुग्यो कतारले दिएका स्वास्थ्य सामग्री

कतार सरकारले कतार फन्ड फर डेभलपमेन्ट मार्फत नेपाललाई दिएको केही औषधी र उपकरण आज नेपाल पुगेको छ । कतार सरकारले नै चाटर्ड गरेर पठाएको कतार एअरवेजको जहाजले औषधी र उपकरण केही बेर अगी नेपाल पुगेको हो ।
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा कतार फन्ड फर डेभलपमेन्टका निर्देशक खालिफा विन जसिम अल कुवारीले कोरोनासँग जुधिरहेको नेपाललाई आफुले मित्रराष्ट्रका हैसियतले सामग्री पठाएको बताउनुभएको छ ।
कतारले इरान, लेबनान, इटतली, ट्युनिसिया, रुवान्डा लगायतका देशमा पनि सहायता सामग्री पठाएको जनाएको छ ।
यस्तो छ कतारले दिएको सहायता सामग्रीको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो

