नक्कली प्रहरी बन्ने चार जना पक्राउ

नक्कली प्रहरी बनी सर्वसाधारणलाई धम्की देखाएर पैसा माग्ने एक समूहलाई कतार प्रहरीले पक्राउ गरेको छ । अल नज्मा र पुरानो एयरपोर्ट क्षेत्रमा कतारी पहिरन लगाएर अपार्टमेन्टहरुमा पैसा माग्दै हिड्ने एसियन मुलका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

अनुसन्धानको क्रममा प्रहरीले सो व्यक्तिहरुको सवारी बाट प्रहरीको वर्दी र चोरी गरिएको थुप्रै क्रेडिट कार्ड जफत गरेको छ। उनीहरुलाई कानूनी कारबाहीको लागि हिरासतमा राखिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button