कतार एयरवेजले जुन महिना देखि उडान सुचारु गर्ने

विश्वभर उडान प्रतिवन्ध घटे संगै र यात्रुहरुको चापका कारण कतार एयरवेजले नेपाल लगायत ८० देशमा उडान सुरु गर्ने भएको छ । एयरवेजले हिजो एक वक्तव्य जारी गर्दै यसै महिनाको अन्त्य सम्ममा ५० राष्ट्रमा र जुन महिनाको अन्त्यमा ८० राष्ट्रमा उडान पुन सुचारु गर्ने बताएको छ ।

कम्पनीको अनुसार मुख्यगरि जुन महिनाको अन्त्यमा एयरवेजले यूरोपको २३ देश,अमेरिकाको ४ देश, मध्यपुर्व र अफ्रिकाको २० र एसियाको ३३ देशमा हवाई उडान सुचारु गर्नेछ ।

एयरवेजले हाल पनि ३० वटा देशहरुमा हवाई उडान यथावत राखेको छ । जसबाट १० लाख बढी यात्रु आफ्नो घर फर्कन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button