अाजको राडार अपडेट

मोबाइल राडारहरू आज फेब्रुअरी २ तारिक शनिबारको दिन निम्न १६ स्थानमा जडान गरिएको कतार ट्राफिकले जानकारी दिएको छ ।
- सल्वा रोड (१२०)
- दुखान सहानिया (१२०)
- शमाल रोड (१२०)
- अल मज्रोउवा (१२०)
- अर्विटल हाइवे (१२०)
- अबु हमोउर (१००)
- एफ रिङ रोड (१००)
- मिसाइद (१२०)
- रिफा रोड (१००)
- एयरफोर्स रोड (१००)
- अल दफ्ना (८०)
- अल वाब (८०)
- एन खलिद (८०)
- हमाद पोर्ट (८०)
- मदिनात खलिफा (८०)
- पर्ल कतार (८०)
- युनिभर्सिटी रोड (८०)

राडारले सवारीको ओभरस्पीड मात्र नभई सिटबेल्टको प्रयोग,मोबाईल फोनको प्रयोग,गलत साइड बाटको ओभरटेक जस्ता कुराहरुमा पनि निगरानी राख्ने हुँदा सजग रहनुहोला ।
त्यस्तै गाडी गुडिरहेको समयमा समेत नियम उल्लंघन गरेको पत्ता लगाउन सक्ने हाई टेक्नोलोजीको राडार ट्राफिक प्रहरीले आफ्नो सवारीमा राखेर हिड्ने हुँदा सावधानी अपनाउनु होला।